जलजलाका ८ वडामा काँग्रेसको नेतृत्व चयन

विकल्प न्यूज/बेनी भदौं १९ गते ।  पर्वतको जलजला गाउँपालिकाका ८ वटा वडामा सभापति सहित पदाधिकारी,सदस्य र अधिवेशन प्रतिनिधि चयन भएका छन् । वडा नम्बर ७ धाइरिङमा भने नेतृत्व चयन हुनसकेको छैन । मनोहर आचार्य र मुक्तीराम रिजाल दुवै जनाले सभापतिमा दावी गरेपछि शुक्रबार नेतृत्व चयन हुनसकेको छैन । काँग्रेसका युवा नेता नविन जिसीले दिएको जानकारी … Continue reading जलजलाका ८ वडामा काँग्रेसको नेतृत्व चयन